संयूक्त नेपाली मोर्चा, यूरोप, माषिक बुलेटिन,नयां तरङ्ग, जुन २००७ वर्ष१,अंक२

United Nepalese  Front, Europe,Monthly Bulletin ,New Wave,June 2007,Year 1, Issue 2

मे दिवसका अवसरमा यूरोपवासी नेपालीहरुको व्यापक सहभागिता 

मजद्ुर दिवसमा भाग लिए जर्मनीका नेपालीहरुले

लोकतान्त्रिक गणतन्त्रको घोषणा गर भन्दै नेपाल सरकारलाई दवाव स्वरुप यूरोपमा विभिन्न कार्यक्रमहरु सम्पन्न

जनजाति सरोकार मंच स्वीसको संयोजन समिति गठन

बेल्जियममा स्वास्थ्य मन्त्रीको सम्ुपस्थितिमा बृहत अर्न्तर्रकृया कार्यव|mम सम्पन्न 

जनयुद्धको व|mममा भएको राजनैतिक तथा वैचारिक विकास शिषर्कमा भव्य अन्तरव्रिmया कार्यव|mम सम्पन्न

स्वीजरल्याण्डबाट मन्त्री मार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र   

इब्राहिम काइपाकेइको सम्झन 

मे दिवसका अवसरमा यूरोपवासी नेपालीहरुको व्यापक सहभागिता 

वेल्जियमका राजनैतिक दलहरुमध्यको एक मात्र वामपन्थि पार्टर्ीीर्कस पार्टर्ीीफ वेल्जियमले हरेक वर्षजस्तै यस वर्षपनि मे दिवस आफ्नै ढंगले मनाएको छ।११८औं मे दिवसको अवसरमा व्रसेल्स स्थित निशुल्क ब्रसेल्स विश्वविधालयको प्रांगणमा ठुलो मेलाको आयोजना गरेको थियो । उक्त मेलामा विभिन्न देशवाट उपस्थित कम्यूनिष्ट पार्टर्ीी तथा अन्य संघ संघठनका तर्फाट आ आफ्ना स्टलहरु राखेका थिए र्।वर्कस पार्टर्ीीफ वेजियमकेा यूथ अर्गनाइजेसन कम्याकले विविध नाराहरु लगाउंदै कार्यक्रम स्थलको परिकमा गरेको उक्त कार्यक्रममा विभिन्न गोष्ठिहरु सम्पन्न भएका थिए ।वेल्जियम सरकारले लामो समयदेखि वेल्जियममा वसोवास गरेका र तर्ुर्किर्स फासिवादको विरुद्ध लडिरहेका तर्ुर्किस वामपन्थिहरुलाई केहि महिना पहिले आतंककारीका विल्ला भिराउंदै नजरवन्दमा राखेका कमरेडहरुलाई यहांको अदालतले सरकारी निर्ण्र्ाागैहृकानुनी ठहर गर्दै उनिहरुलाई रिहा गर्ने आदेश दिएपछि वेल्जियम सरकार वाध्य भएर उनिहरुलाई रिहा गर्न वाध्य भएको थियो र त्यसै सर्न्दर्भमा एक महत्वपर्ूण्ा गोष्ठि सम्पन्न भएको थियो । 

सोही अवसरमा नेपाली जनप्रगतिशील मञ्च ,वेल्जियमका तर्फाट विश्वका मजदुर तथा शोषित तथा पिडितहरु एक हौं भन्ने सैयौं पर्चाहरु वांडेको थियो ।संयूक्त नेपाली मोर्चा यूरोपको तर्फाट निर्माण गरिएको उत्त पर्चा मे दिवसको अवसरमा यूरोपका विभिन्न देशहरुमा वितरण गरिएको थियो ।फ्रान्सको पेरिश शहरमा नेपाली जन प्रगतिशील मञ्च,फ्रान्सले मजदुर र्यालीमा भाग लिइ नेपाली जनयूद्धको प्रचार प्रसार गरेको थियो।विभिन्न देशका कम्यूनिष्ट पार्टर्ीीको सहभागिता रहेको उक्त र्यालीमा नेकपा-माओवादी)का अध्यक्ष क प्रचण्डको तस्विर अंकित व्यानर पर््रदर्शन गरिएको थियो ।त्यस्तै गरेर इन्सोफर्,जर्मनीले फ्रैंकर्फटमा र इन्सोफ,स्वीट्जरल्यान्डनले स्वीट्जरल्यान्डको वर्ेनमा सम्पन्न मजदुर र्यालीमा भाग लिएका थिए ।उक्त अवसरमा वितरण गरिएकोा पर्चाको पूण पाठ यस प्रकार छन।

त्यस्ौ गरी मे दिवसको अवसर पारेर वर्कस पार्र्टर्ी अफ वेल्जियमको आयोजनमा सम्पन्न हुने अन्तरराष्ट्रिय कम्यूनिष्ट सेमिनारमा नेपाली जनप्रगशिील मञ्च,वेल्जियमले पर्यवेक्षकको रुपमा भागलिई कार्यपत्र प्रस्तुत गर्यो ।विगतमा प्राय साम्राज्यवादी आन्दोलनको वारेमा वहस गरेर सकिने यो सेमिनारले यस वर्षअक्टोवर क्रान्ति र वर्तमान अवस्थामा यसको यसको वैधता भन्ने शिर्षमा सेमिनार सम्पन्न गर्राई केही पृथकता दिनेे प्रयास गरेको थियो।विश्वका विभिन्न देेशवाट ५६ वटा कम्यूनिष्ट पार्टर्ीीले भाग लिएका उक्त सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्रको पर्ूण्ा पाठ यस प्रकार छ ।

मजद्ुर दिवसमा भाग लिए जर्मनीका नेपालीहरुल

मजद्ुर दिवसमा भाग लिए जर्मनीका नेपालीहरु मजद्ुरहरुको पर्वको रुपमा मानिने ऐतिहासिक मे १ का दिन जर्मनीमा रहेका नेपालीहरुले पनि व|mान्तिकारी पर्वका रुपमा मनाए । यसै व|mममा जर्मनीको राजधानी बर्लिनमा हरेक वर्षऐतिहासिक ठाउं ओरानियनप्लाजबाट निस्केको व|mान्तिकारी मजद्ुर र्‍यालीमा सहभागी भए । जर्मनी, नेपाल, र्टर्की, इरान, अफगानिस्तान लगायतका दशौं संघसंगठनहरुको आयोजना तथा सहभागिता तथा हजारौंमा निस्केको उक्त र्‍यालीको म्ुख्य नारा साम्राज्वादी य्ुद्ध, हस्तक्षेप र शोषणाका विरुद्ध अनर्तरष्ट्रिय अभियान, व|mान्ति विना म्ुक्त संभव छैन्् अंकति आकर्ष विशाल ब्यानरको पछाडि हजारौं य्््ुवाहरु, जर्मनी व|mान्तिकारीहरुका साथ विभिन्न देशका व|mान्तिकारीहरुले आप्नो देशको नारा र व्यानरहरु बोकी अन्ुशासित ढंगले अन्तराष्ट्रिय ऐक्यवद्धता प्रकट गर्दै, मजद्ुरहरु एक हृुन परिवर्तनको लागि एक हृुन आब्हान गर्दै, व|mान्ति बिना परिवर्तन संभव छैन, साम्राज्यवादको आतंकका विरुद्ध व|mान्ति गर्नुपर्ने आवक्ष्कयता औल्याइएका जर्मनी, र्टर्कीस भाषामा नारा लगाइएको थियो । य्ुवा र य्ुवतीहरुले माओको फोटो अंकित झण्डा हल्लाउंदै, माकर्स, एंगेल्स र माओको तस्वीर अंकित झण्डा फहराउंदै बर्लिनको घनाबस्तीबाट नाराहरुले ग्ुञ्जयमान गर्दै नगर पर्रि|mमा गरेको थियो । सडकका दायांबायांतफ व|mान्तिको झण्डालार्इर्र्य्ुवा र य्ुवतीलाई उठाइरहेको आकषक पोष्टर टांसिएको थियो भने नरनारीहरुको आकर्षाको केन्द्र । ज्ुल्ुसको बीचमा लिअनेष्टोद्वारा नेपाल भ्रमणका व|mममा खिचेको तस्वीरलार्इर्र्कपडामा स्केच गरिएको माथि प¦३द्दघघछ;्टी माक्सवाद-लेनिनवाद र माओवाद जिन्दावाद लेखिएको र तल दायां र बायां इन्सोफ र नेपाल लेखिएको व्यानरबोकी नेपालीहरु मे दिवस बर्लिनमा मनाउंदै थिए भने कोही म्ुख्य नारा लेखिएको विशाल व्यानरलार्इर्र्बोक्दै । र्‍याली श्ुरु हृुन्ुभन्दा अगाडि विशाल ओरानियनप्लाजमा राता र कम्य्ुनिष्ट पाटीका झण्डाहरु, माओ, माकर्सएंगेल्स र माओका झण्डाहरु, विभिन्न पोष्टरहरु बोकी पर्व मनाउन जम्मा भएका हजारौं जनसम्ुदायलार्इर्र्विभिन्न संघसंगठनका प्रतिनिधिहरुले संबोधन गरेका थिए । उक्त अवसरमा अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, जमनीकी उपाध्यक्ष एवं संय्ुक्त नेपाली मोर्चा, य्ुरोपकी सद शिला हमाले नेपाल र नेपाली जनय्ुद्धको चर्चा गर्दै साम्राज्यवादीहरु सामान्ती राजतन्त्रलार्इर्र्टिकाउन लागिरहेको तर नेपाली जनतालाई सामान्ती राजतन्त्रको अन्त्य गने बताउन्ुभयो । उहांले साम्राज्यवादको विरुद्ध सबै आन्दोलनमा उत्रन आब्हान गर्नुभयो । सोही कार्यव|mमलार्इर्र्संबोधन गदै विक्ष्व जनप्रतिरोध आन्दोलन य्ुरोपका पिटर ग्राण्ट लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले मजद्ुर दिवस, विक्ष्व व|mान्ति, साम्राज्यविरोधी आन्दोलनको आवक्ष्यकताको बारेमा चर्चा गरेका थिए । उक्त र्‍यालीको अन्त्य भने अन्तराष्ट्रिय गीत गार्इर्र्गरिएको थियो । लोकतान्त्रिक गणतन्त्रको घोषणा गर भन्दै नेपाल सरकारलाई दवाव स्वरुप यूरोपमा विभिन्न कार्यक्रमहरु सम्पन्न

लोकतान्त्रिक गणतन्त्रको घोषणा गर भन्दै नेपाल सरकारलाई दवाव स्वरुप यूरोपमा विभिन्न कार्यक्रमहरु सम्

यूरोपवासी प्रगतिशील प्रवासी नेेपालीहरुले पनि विगतमा नेपाली जनताले चलएका आन्दोलनहरुमा यथासक्य सहयोग र र्समर्थन गर्दै आएका छन् । नेपाली जनयूद्धको वल र नेपाली जनताको अहम् साहसको पर््रदर्शनीवाट नेपाली सामन्तवादी र नोकरशाहीसत्तालाई हर्राई नेपाली राजनैतिक दलहरुलाई लोकतान्त्रिक गणतन्त्रको घोषणा गरी संस्थागत गर्ने जिम्मेवारी दिएको एक वर्षपुरा भइसक्दा पनि सामन्तवादी राजसंस्थाको जुठोपुरोमा हर्ुर्केका केही राजनैतिक दलका कारणले गर्दा यो प्रक्रिया रोकिन पुगेको छ।यदि लोकतान्त्रिक गणतन्त्र घोषणा भइहालेमा पनि सारमा उहि पुरानो संरचना र नाममा मात्र परिवर्तन गर्ने र नेकपा -माओवादी) लाई त्यसैमा समाहित गराइ नेपाली जनताको आवस्यकता र भावना माथि चोट पुर्याउने गम्भिर षडयन्त्र भइरहेको कुरा अव प्रष्ट भइसकेको छ।त्यसैले अव सच्चा गणतन्त्रवादीहरुवीचमा एकता गरी नेपाली सामन्तवादी राजतन्त्रलाईमात्र नभई त्यसलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पर्ूण्ा तत्वलाई पराजित गरी उत्पिडित वर्गीय,जातीय,क्षेत्रीय,लिंगिय तथा अन्य समस्याहरुको समाधान हुने संघिय गणतन्त्रको घोषणा गर्नको लागि वर्तमान सरकारलाई व्यापक दवाव दिन जरुरी भएकोे छ।यसै सर्न्दर्भमा यूरोपवासी प्रगतिशील नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी नेपाल सरकारलाई दवाव दिन थालेका छन् ।     

संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर, संबिधानसभाको मिति घोषणा गर, प्रवासमा रहेका नेपालीहरुलाई संबिधानसभामा मतहाल्ने व्यबस्थाको ग्यारेण्टी गर, आत्मनिर्ण्र्ााो अधिकार प्रदान गर्दै क्षेत्रिय एवं जातिय स्वायत शासन लागु गर, रायमाझी आयोगको प्रतिवेदनर् सार्वजनिक गर, सम्पर्ूण्ा अपराधीहरुलाई कारबाही गर, जनअपराधी ज्ञानेन्द्र र उसको पारिवारिक सम्पति तुरुन्त राष्ट्रियकरण गर, वैदेशिक हस्तक्षेप तथा चलखेल तुरुन्त बन्द गर, राष्ट्रिय आर्त्मर्समर्पणबादी नीति बन्द गर, गौर हत्याकाण्डको छानविन गरी दोषीलाई कारवाही गर, राजनीतिक आस्थाका बन्दीहरुलाई विना शर्त तुरुन्त रिहा गर, वेपत्त्ाा पारिएका नागरिकहरुको स्थिति तुरुन्तर् सार्वजनिक गर,कृषि ऋण मिनाह गर, बैज्ञानिक भूमिसुधार लागु गर भन्दै यस्ता ज्ञापन पत्रहरु वुझाइएका थिए 

यसैव|mममा तत्कालै संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल व्यवस्थापिकाबाटै घोषणा गर्न माग गर्दै नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालार्इर्र्जर्मनीस्थीत नेपाल सरकारका राजद्ुत मदन भट्र्रार्इर्र्मार्फत लोकतान्त्रिक गणतान्त्रिक मोचर्ँ, जर्मनीका संयोजक गंगालाल श्रेष्ठ र अन्तराष्टियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनीका महासचिव बिनोद कार्कीद्धारा हस्त्ााक्षर गरिएको संय्ुक्त ज्ञापनपत्र ब्ुझाइएको छ ।

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा वेल्जियमका उपाध्यक्ष अर्जुन अधिकारीले अन्तरिम विधायिका वाट तुरुन्त लोकतान्त्रिक गणतन्त्र घोषणा गर संविधान सभाको निर्वाचनको मिति तुरुन्त निर्ण्र्ाागर बिषयक ज्ञापन पत्र उपस्थित सवैमाझ प्रस्तुत गर्नु भएको थियो।नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियम,नेपाली जनप्रगतिशील मञ्च,वेल्जियम,नेपाली जनजाती सरोकार मञ्च,वेल्जियम,नेपाली जनजाती सरोकार मञ्च,य्ूरोप,संय्ूक्त नेपाली मोर्चा,य्ूरोपका अध्यक्षहरुद्धारा हस्ताक्षरीत उक्त ज्ञापन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रि गिरिराजमणि पोखरेल मार्फत प्रधानमन्त्रिलार्इर्र्वुझाइएको थियो

ज्ञापन पत्रको पर्ूण्ा पाठ यस प्रकार छ

जनजाति सरोकार मंच स्वीसको संयोजन समिति गठन

स्वीजरल्याण्डको राजधानी बर्नमा अन्तराष्ट्रियताबादी नेपाली ऐक्यबद्धता मंच स्वीसको विशेष पहलमा जनजाति सरोकार मंच स्वीसको प्रथम सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

सागर सेरचन संयोजक रहनुभएको उक्त कमिटीमा व|mमशः वसन्त श्रेष्ठ, श्याम घले, लक्ष्य गुरुङ, राम गरुङ, योगेश तामाङ सदस्य रहनुभएको छ ।

एक सदस्य पछि थप्नेगरि ७ सदस्यीय कमिटी गठन गरिएको छ । नेपालमा संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनागरी जातिय, क्षेत्रिय, लैगिंक, स्वशासन सहित आत्मनिर्णर्र्ााो अधिकारको ग्यारेन्टी हुनुपर्ने मागलाई बुलन्द गर्न हामी बिदेशमा रहेका सर्म्र्पूण जनजातिलाई एकताको मालामा गास्दै अघि बढनुपर्ने कुरा आयोजक कमिटीका संयोजक सागर सेरचनले स्पष्ट पार्नुभयो ।

र, उक्त कमिटीले प्रचार प्रसार तथा सम्मेलनको मिति छिट्टै नै तोक्ने कुरा संयोजकले जानकारी दिनुभयो । कार्यव|mममा अन्तराष्ट्रियतावादी नेपाली ऐक्यबद्धता मंच स्वीसका सवै पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नयां बर्ष०६४ ले नेपाली जनताको महान सपना संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लक्ष्यलाई पूरा गर्न सकोस भन्दै शुभकामना आदान प्रदान गरिएको थियो । 

 

बेल्जियममा स्वास्थ्य मन्त्रीको सम्ुपस्थितिमा बृहत अर्न्तर्रकृया कार्यव|mम सम्पन्न 

मिति १८ मे २००७ का दिन नेपाली जनप्रगतिशिल मंच , बेल्जियम तथा सय्ुक्त नेपाली मोर्चा य्ूरोपको संय्ूक्त आयोजनामा बेल्जियमको एन्टवर्ेपन शहरमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्रि श्री गिरीराजमणी पोखरेलको प्रम्ाुख आतिथ्यमा एक अर्न्तर्रकृया कार्यव|mम सम्पन्न भयो । अन्तरिम विधायिकावाट तुरुन्त गणतन्त्र घोषणा गर ःसंबिधान सभाको निर्वाचनको मिति तुरुन्त निर्ण्र्ाागर भन्ने व्यानर र नेपाली जनय्ूद्धका तस्विरहरुले सजिसजाउ हलमा मन्त्रिज्य्ूको आगमन भन्दा पहिला नेपाली जनय्ूद्ध सम्वन्धि भिडियो प्रत्याव|mमणको पर््रदर्शन गरिएको थियो । संय्ूक्त नेपाली मोर्चा य्ुरोपका अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च, वेल्जियमका सल्लाहाकार श्ुरेन्द्र भुषालको सभापतित्व र नेपाली जनप्रगतिशील मञ्च वेल्जियमका उपाध्यक्ष चित्र स्ाुवेदीले उपस्थित सवैलार्इर्र्स्वागत गर्नुभएको उक्त कार्यव|mममा वेल्जियम स्थित नेपाली संघसंस्थाहरुको भव्य उपस्थिति रहेको थियो । महान शहिदहरुप्रति एक मिनेट मौन धारण गरि श्।ुरु गरिएको उक्त कार्यव|mमलार्इर्र्संय्ूक्त नेपाली मोचा य्ूरोपका कोषाध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्चका महासचिव दधिराज घिमिरेले कार्यव|mमको महत्वमाथि प्रकाश पार्दै भन्न्ुभयोःनेपाली जनताको आन्दोलन सकिएको छैन र राजनैतिक दलहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न ढिलार्इर्र्गरेमा अव हृुने आन्दोलनमा य्ूरोपवासी नेपाली जनसम्ुदाय पनि भिषण रुपले उत्रने छन््। भन्न्ुभयो।वहांले नेपालवाट निकट भविष्यमानै सामना परिवारको एक सांस्कृतिक टाली य्ूरोप भ्रमणमा आउन लागेको स्ु।खद खवरको पनि जानाकारी गराउनुभएको थियो



सम्माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रि पोखरेलले प्रम्ुख अतिथिको आशनवाट वोल्दै वैदेशिक शक्तिकेन्द्रहरुको निर्देशनमा संविधान सभाको निर्वाचनलार्इर्र्पछि धकेली नेपाली जनताको जनादेश लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि त्ाुषारापात गराउने काम भइरहेको प्रति चचा गनर््ुभयो ।उहांले संविधान सभाको निर्वाचन समयमा सम्पन्न हृुन नसक्न्ुको पछाडिको राजनैतिक वैचारिक पाटोलार्इर्र्भन्दा पनि सरकारको कमजोरीको रुपमा प्रस्त्ुत गदै क्ुटनैतिक भाषामा भन्न्ुभयोः तत्कालिन सरकारमा सामेल भएका सवै दलहरुको कमजोरी भएपनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको हृुनाले यसको मुुख्य जिम्मवारी उसैले लिन्ुा पर्दछ । नेपालको राजनैतिक अग्रगमनको निकासको लागि गणतान्त्रिक शक्तिहरुको वीचको ध्रुविकरणको विषयमा चर्चा गर्दै उहांले भन्न्ुभयोःवाम ध्र्ुवीकरणको चर्चा चलिरहेको छ तर त्यसको अर्थ आठदलको एकतालार्इर्र्कमजोर वनाउनु हो भनेर वुझ्नु हृुंदैन । विक्ष्व स्वास्थ्य संघ,स्वीट््जरल्यान्डको वैठकमा भागलिन आउनु भएका मन्त्रि पोखरेलले अन्तरिम विधानमा उल्लेखित स्वास्थ्य जनताको नैसगिक अधिकार हो भन्ने मर्ममा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गनर््ुभयो । 

उक्त कार्यव|mमका सभापति श्ुरेन्द्र भ्ाुषालले भन्न्ु भयो ः लोकतान्त्रिक गणतन्त्र भनेको पँ्ुजीबादी नारा हो त्यसमा जान पनि नेपाली काग्रेसले ख्ुाट््टा कमाइरहेको छ । सामन्तबाद लार्इर्र्सम्ुाल नष्ट गने व|mममा यदि नेपाली काग्रेस, एमाले वा माओबादी जो कसैले पनि बाधा उत्पन्न गर्छन भने अव उठ््ने जन आन्दोलनले ति कसैलाइ पनि बाकी राख्ने छैनन्ा् । नेपाली जनताले सामन्तबादको अन्त्य गरि छाडने छन््ा । यो सन्देश हामी प्रबासी नेपालीहरुको तर्फाट स्वास्थ्य मन्त्रि ज्य्ू मार्फ नेपाल सरकार तथा नेपाली जनतालाई प्ाुर्‍याइदिन्ुा हृुन अन्ाुरोध गर्दछौ ।

नेपाली जनप्रगतिशील मञ्च,वेल्जियमका अध्यक्ष,विष्ण्ु भ्ाूजेलले संचालन गनर््ु भएको उक्त कार्यव|mममा समयाभावको कारणले अन्तरकि्रयाको पछिल्लो चरणमा मन्त्रि पोखरेलको मन्तव्य पछि उपस्थित जनसमुदायको जिज्ञासालार्इर्र्कायव|mममा समेट््न नभ्याइएको प्राविधिक कठिनाइलार्इर्र्व्ुझििदन आयोजकको तर्फाट अन्ुारोध गरिएको थियो ।

स्वीजरल्याण्डबाट मन्त्री मार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

२० माई२००७ मा अर्न्तर्राट्रियताबादी नेपाली ऐक्यबद्धता मंच -इन्सोफ स्विस)स्वीजरल्याण्को आयोजनामा स्वीजरल्याण्डको जेनेभा स्थित नेपाली दूताबासमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री गिरीराज मणि पोख्रेल समक्ष प्रधानमन्त्रीलाई सम्बोधित एक ज्ञापनपत्र बुझाइएको छ । स्वीजरल्याण्डमा रहेका ३ नेपाली संघसंगठनहरु अर्न्तर्राट्रियताबादी नेपाली ऐक्यबद्धता मंचका अध्यक्ष असोक चौलागाई, लोकतान्त्रिक गणतान्त्रिक मंच स्वीसका सहसचिब धनपति सापकोटा तथा जनजाती सरोकार मंच स्वीसका संयोजक सागर सेरचन द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र लाई इन्सोफका कोषाध्यक्ष प्रदिप काफ्ले ले पढेर सुनाउनु भएको थियो भने अध्यक्ष चौलागाई ले मन्त्रि समक्ष हस्तान्तरण गर्नु भएको थियो ।उक्त ज्ञापनपत्र मन्त्री आफैलेे प्रधानमन्त्रि समक्ष बुझाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उक्त ज्ञापनपत्रमा निम्न बमोझिम मागहरु रहेका छन् ।संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर, संबिधानसभाको मिति घोषणा गर, प्रवासमा रहेका नेपालीहरुलाई संबिधानसभामा मतहाल्ने व्यबस्थाको ग्यारेण्टी गर, आत्मनिर्ण्र्ााो अधिकार प्रदान गर्दै क्षेत्रिय एवं जातिय स्वायत शासन लागु गर, रायमाझी आयोगको प्रतिवेदन र्सार्वजनिक गर, सम्पर्ूण्ा अपराधीहरुलाई कारबाही गर, जनअपराधी ज्ञानेन्द्र र उसको पारिवारिक सम्पति तुरुन्त राष्ट्रियकरण गर, वैदेशिक हस्तक्षेप तथा चलखेल तुरुन्त बन्द गर, राष्ट्रिय आत्मर्ुपणबादी निती बन्द गर, गौर हत्याकाण्डको छानविन गरी दोषीलाई कारवाही गर, राजनीतिक आश्थाका बन्दीहरुलाई विना शर्त तुरुन्त रिहा गर, वेपत्त्ाा पारिएका नागरिकहरुको स्थिति तुरुन्त र्सार्वजनिक गर,कृषि ऋण मिनाह गर, बैज्ञानिक भूमिसुधार लागु गर ।

ज्ञापनपत्र दिए पछि इन्सोफ स्वीसका प्रतिनिधीहरु स्वास्थ्यमन्त्रिका साथ

त्यसपछि छलफलको क्रममा मन्त्री पोख्रलले नेपालमा राजतन्त्रको पर्ूण्ारुपमा समाप्त भईनसकेको आसय ब्यक्त गनुभयो ।१२ बुदें समझदारीको मूलमर्म संबिधान सभाको चुनाब मार्फ लोकतान्त्रिक गणतन्त्रको स्थापना हो । नेपालमा संबिधान सभाको चुनावलाई हुन नदिन दरवार, विदेशीशक्तिहरु र आठदलभित्रैमा पनि यथास्थितिबादी शक्तिहरु सक्रिय भएर लागि परेका छन यसको लागी आठदलको एकतालाई अझै सुदृढ गरी लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको गठन गर्दै बृहतरुपमा बिकास गर्नुपर्नेकुरा अहिलेको टडकारो आवश्यकता रहेको बताउनुभयो । यस परिस्थितीमा नेपाली जनताहरुले विभिन्न तवरबाट बिरोध र र्सर्ंघषका कार्यक्रमहरु पनि गर्नुपर्ने कुरा औंलाउनुभयो । नया नेपाल निर्माणको लागी अबको आन्दोलन भनेको सडक, सदन, सरकार साथै बार्ताको माध्यम बाट हुनेछ जसले षडयन्त्रकारी तत्वहरुलाई तहसनहस बनाउनेछ भन्नुभयो । बिदेशमा रहेरपनि नेपाल र नेपालीजनताको हकहितको लागी लडदै आएको र जनआन्दोलन दुइ लाइ उच्च शिखरमा पुर्‍याउनमा ठूलो योगदानरहेको बताउदै प्रवासमा रहेरपनि बिभिन्न रुपमा सहयोग गर्नुहुने नेपालीहरुलाइ बिशेष धन्यबाद दिनुभयो साथै भविष्यमा पनि यस्तै किसिमका कार्यक्रमहरुले निरन्तरता पाउनेछन भन्ने आशा ब्यक्त गनुभयो । उक्त कार्यक्रममा जेनेभा स्थित नेपाली दूताबासका कार्यवाहक राजदूत श्री भरत पौडयालको पनि उपस्थिति थियो । सो अबसरमा उहाले दूताबास नेपालीहरुको आफ्नै घर भएको हुनाले बिदेशमा नेपालीहरु जुन अबस्थामा रहेर बसेपनि हामीहरुबिचको सम्बन्ध सधै सुमधुर र गाढा बनाउन आग्र्रहगर्नु भयो । 

उक्त अवसरमा वुझाइएको ज्ञापन पत्रको पर्ूण्ा पाठ यस प्रकार छ ।

 

जनयुद्धको व|mममा भएको राजनैतिक तथा वैचारिक विकास शिषर्कमा भव्य अन्तरव्रिmया कार्यव|mम सम्पन्न

महान् जनयुद्धको १२ औं वर्षांठको उपलक्ष्यमा जर्मनीको प|mयार्डर्फमा अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच जर्मनीको आयोजनामा "जनयुद्धको व|mममा भएको राजनैतिक तथा वैचारिक विकास" शिषर्कमा भव्य अन्तरव्रिmया कार्यव|mम सम्पन्न भयो । जनयुद्धको व|mममा शहादत प्राप्त गर्ने महान् शहिदहरु लगायत ज्ञात अज्ञात शहिदहरुप्रति भावर्पूण श्रद्धाञ्जली अर्पण गरि शुरु गरिएको उक्त अन्तरव्रिmया कार्यव|mम संगठनका अध्यक्ष प्रभाकर शर्माको सभापतित्व र उपाध्यक्ष शिला हमालको संचालनमा सम्पन्न भएको थियो ।उक्त कार्यव|mममा आगन्तुक अतिथिहरु लगायत सबैलाई विनोद तिवारीले स्वागत गर्नुभएको थियो ।

अन्तरव्रिmया कार्यव|mमलाई प्रमुख अतिथिको आसनबाट संब्ाोधन गर्दै बुद्धिजीवि क. शर्माले आज नेकपा ­माओवादी)को नेतृत्वमा भएको जनयुद्धको बारेमा राष्ट्रिय एवं अन्तराष्ंिट्रय रुपमैं जनयुद्धका उपलब्धीहरुलाई ध्वस्त गर्न दुश्मनको पंक्तिबाट र त्यसको रक्षाको लागि र्दुइ कोणबाट विभिन्न प्रश्नहरु उठेको चर्चा गर्दै नेपालमा ११ वर्षो जनयुद्धको बलमा सामाजिक, राजनैतिक, आर्थिक आदिको रुपान्तरण र उत्पादन सम्बन्धमा ठूलो विकास भएको बताउनुभयो ।

   

उहांले जनयुद्धकै बलमा वर्गिय, जातीय, क्षेत्रिय, महिला लगायतको दमनका श्रृखंलाहरु आज मृत्युशैयामा उभिएको जनाउंदै ११ वर्षो जनयुद्ध रणनैतिक प्रत्याव|mमणकै अवस्थामा रहेको चर्चा गर्नुभयो । अहिले नेकपा माओवादीको नेतृत्वमा नेपालर्ीर् सवहारा वर्गले चलाएको जनयुद्ध साम्राज्यवादीहरु तथा प्रतिव्रिmयावादीहरुसंग प्रत्यक्ष टकराइरहेकोले समग्र युद्ध पार्टर्ीर्ीीडिरहेको जानकारी गराउनुभयो ।

उहांले एकातर्फाम्रँज्यवादीहरु लगायत घरेलु प्रतिव्रिmयावादीहरुले जनयुद्धलाई हराउन नसकेको स्थिति र अर्कोतर्फनेकपा ­माओवादी)ले राष्ट्रिय एवं अन्तराष्ट्रिय शक्ति सन्तुलनको विशिष्ठ स्थितिमा र्पूण रुपमा केन्द्रिय राज्यसत्तँ कब्जा गरिहालिहान्ने स्थिति उत्पन्न नभए पछि वर्तमान स्थिति सिर्जित भएको जनाउंदै नेकपा ­माओवादी)ले वैचारिक, राजनैतिक, आर्थिक, सामाजिक, लगायत मालेमावाद र प्रण्चण्डपथमा समग्र विकास गर्दै केन्द्रिय राज्यसत्तँ कब्जा गर्न सकिने विश्लेषणका साथ नया ढंगले अगाडि बढेको बताउनुभयो ।

उहांले नेपाली जनयुद्धको व|mममा मालेमावाद गरेको राजनैतिक, वैचारिक एवं सैन्य विज्ञानका क्ष्ँेत्रमा विकास गरेको विचारहरुलाई नेकपा ­माओवादी)ले प्रचण्डपथमा संश्लेषित गरेको बताउंदै अध्यक्ष्ँ प्रचण्डले मालेमावादका तीन संगठक अंगहरुमा समृद्धिकरण एवं विकास गरेको कुरा विश्लेषण गर्नुभयो । उहांले अहिले सशस्त व्रि्रोह र र्दीघकालिन जनयुद्धका गुणहरुको समायोजना विना नेपालमा व|mान्ति सम्पन्न गर्न नसकिने धारणा व्यक्त गर्द&